किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

८ चैत, काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेजमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने इन्टरनेशनल लिभर ट्रान्सप्लान्टेसन सोसाइटीको वार्षिक सम्मेलनमा यसबारे प्रस्तुती राख्न लागिएको हो । नेपालका कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह ले ‘नेपालमा बिरामीहरू कलेजो प्रत्यारोपणसम्म किन पुग्दैनन् […]

थप पुरा समाचारको लागि
TOP