सुतोमु शिबायामा : डोरेमोनको मास्टरमाइन्ड
जापानी एनिमेसन (एनिमे)को दुनियाँमा केही यस्ता दुर्लभ नामहरू छन्, जसले केवल चित्रहरूलाई चलायमान मात्र बनाएनन्, विश्वभरका करोडौं बालबालिकाको बाल्यकाललाई रंगीन र स्मरणीय बनाए । तीमध्येकै एक नाम हो- सुतोमु शिबायामा फोक्सोको क्यान्सरसँगको लामो लडाइपछि ६ मार्च २०२६ मा ८४ वर्षको उमेरमा उनको निधन भयो । उनी ‘डोरेमोन’का लागि विश्वभर चिनिन्छन् । उनको मृत्युको खबरले जापानसँगै […]
थप पुरा समाचारको लागि