नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
८ चैत, काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोस्रो तथा […]
थप पुरा समाचारको लागि