३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष

३ थान मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसे वडाध्यक्ष

सल्यानको विद्युत वितरण केन्द्रबाट तीन थान मिटर बक्स पाउन कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का राति अबेरसम्म धर्नामा बस्तु पर्‍यो । उनी झोलाको सिरानी राखेर भुईंमै सुते ।

थप पुरा समाचारको लागि
TOP