स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ खुल्यो

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ खुल्यो

९ चैत, काठमाडौं । स्नो रिभर्स कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये ९ लाख ३७ हजार […]

थप पुरा समाचारको लागि
TOP