सिरहामा कुटपिट घटना : ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा
९ चैत, सिरहा । सिरहामा मोटरसाइकल मर्मतको बिल भुक्तानी विषयमा विवादपछि भएको कुटपिटमा संलग्न ६ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर भएको छ । सिरहा नगरपालिका-१२ का २५ वर्षीय आरिफ मियाँ, ५० वर्षीय करिया मियाँ, २० वर्षीय अरमान मियाँ, ३४ वर्षीय हासिम मियाँ, ३० वर्षीय बक्कर मियाँ र २४ वर्षीय नइम दफाली विरुद्ध ज्यान […]
थप पुरा समाचारको लागि