एफएनसीसीआईको निर्वाचनमा ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालको उम्मेदवारी
९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले केन्द्रीय सदस्यामा उम्मेदवारी दिएका छन् । ढकालले वस्तुगत तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् । एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय समेत गरेको छ । नेपालको पूँजी बजारमा ७२ लाख भन्दा बढी […]
थप पुरा समाचारको लागि