पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
९ चैत, काठमाडौं । कास्कीको पोखरामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग२च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर विकको सोमबार बिहान मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
थप पुरा समाचारको लागि