देव र सन्तोषको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले कोशीलाई हरायो
९ चैत, काठमाडौं । कप्तान देव खनालको उत्कृष्ट ब्याटिङ तथा सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि प्रभावशाली जित निकालेको छ । कप्तान देव खनालले ब्याटिङमा ९२ रन बनाएका थिए । सन्तोषले ४८ रन बनाउनुका साथै ४ विकेट पनि लिए । सन्तोष ‘प्लेयर अफ द म्याच’ समेत घोषित […]
थप पुरा समाचारको लागि