नयाँ सरकार बनेपछिको सेयर बजार ७१ अंक झर्‍यो

नयाँ सरकार बनेपछिको सेयर बजार ७१ अंक झर्‍यो

१५ चैत, काठमाडौं । बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ । आज बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार […]

थप पुरा समाचारको लागि
TOP