पारालिम्पिक खेलाडी पलेशा र प्रशिक्षक नेगी सम्मानित

पारालिम्पिक खेलाडी पलेशा र प्रशिक्षक नेगी सम्मानित

२७ साउन, काठमाडौं । मलेसियाको कुचिङमा भएको दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) की कांस्य पदक पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ । अन्तराष्ट्रिय युवा दिवस २०२५ को उपलक्ष्यमा आयोजना गरिएको फ्यूचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रिय युवा तथा […]

थप पुरा समाचारको लागि
TOP