शिवप्रसाद घिमिरेद्वारा वस्तुगत प्यानल घोषणा

शिवप्रसाद घिमिरेद्वारा वस्तुगत प्यानल घोषणा

९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित एक समारोहका बीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहित समूह सार्वजनिक गरेका हुन् । घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समर्थन गरेका […]

थप पुरा समाचारको लागि
TOP