कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित ६ खेलाडी इयू टी-२० बेल्जियममा

कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित ६ खेलाडी इयू टी-२० बेल्जियममा

१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ६ खेलाडीले खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित ६ खेलाडी विभिन्न टिममा ड्राफ्ट भइसकेका छन् । दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने पनि लियेज रेड लायन्समा प्रि-साइन गरिएका थिए […]

थप पुरा समाचारको लागि
TOP