दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि, विजेतालाई १० लाख पुरस्कार
१४ चैत, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो १० वैशाखदेखि हुने भएको छ । १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, […]
थप पुरा समाचारको लागि