दावा लामाको उम्मेदवारी स्थगन गर्ने अन्तरिम आदेशलाई निरन्तरता
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । दिपक खतिवडाले दायर गरेको रिट निवेदनमाथि संयुक्त इजलासमा सुनुवाइ गर्दै अदालतले थप अध्ययन आवश्यक देखिएको जनाएको हो । न्यायाधीशद्वय सूर्यप्रसाद पराजुली र वासुदेव न्यौपानेको इजलासले अन्तरिम आदेशबारे अन्तिम निर्णय लिनुअघि सर्वोच्च […]
थप पुरा समाचारको लागि