बालबालिका जोखिममा पारेको भन्दै मेटालाई ३७.५ करोड डलर तिर्न आदेश

बालबालिका जोखिममा पारेको भन्दै मेटालाई ३७.५ करोड डलर तिर्न आदेश

१० चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाको एउटा जुरीले बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्‍याएको र उनीहरूलाई यौन शोषणको जोखिममा पारेको भन्दै सामाजिक सञ्जाल जायन्ट मेटालाई ३७ करोड ५० लाख डलर (३७५ मिलियन डलर) तिर्न आदेश दिएको छ। राज्यका अधिकारीहरूले यस विशाल टेक कम्पनीलाई नाबालिगहरूको सुरक्षा गर्न असफल भएको आरोप लगाएको ६ हप्ता लामो सुनुवाइपछि न्यु […]

थप पुरा समाचारको लागि
TOP