मिस नेपालहरूले दिए अनुष्कालाई संयुक्त बधाई
काठमाडौं । संघीय सांसद बनेकी ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई मिस नेपालहरूले संयुक्तरुपमा बधाई तथा शुभकामना दिएका छन् । वर्तमान मिस नेपाल लुना लुइँटेलसहितका १२ पूर्वमिस नेपालहरूले अनुष्कालाई बधाई दिएका हुन् । सबैजना मिस नेपाल बुधबार बिहान ज्ञानेश्वरमा जम्मा भएका थिए । प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुष्कालाई आदिवासी […]
थप पुरा समाचारको लागि