करण केसीले कान्साई चार्जर्सबाट जापान प्रिमियर लिग खेल्ने
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले जापान प्रिमियर लिग (जेपीएल) टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन्। जापानको उच्च स्तरको घरेलु टी–२० प्रतियोगिता जेपीएलमा पूर्व, पश्चिम, दक्षिण र उत्तर कान्टो तथा कान्साई क्षेत्रका प्रतिनिधि टोलीहरू सहभागी हुन्छन्। प्रतियोगिता मे महिनामा पर्ने ‘गोल्डेन वीक’ का अवसरमा सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन दिनसम्म […]
थप पुरा समाचारको लागि