गुल्मीमा टिपरको ठक्करबाट एक वृद्धा घाइते

गुल्मीमा टिपरको ठक्करबाट एक वृद्धा घाइते

११ चैत, गुल्मी । गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । रेसुङ्गा नगरपालिका –१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिपरले पैदल हिँडिरहेकी धनी बुढाथोकीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको गुल्मीका प्रहरी […]

थप पुरा समाचारको लागि
TOP