खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

२८ साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा बहुमत चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्का रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको हो । मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुई जना युवाले नापी कार्यालयका प्रमुख लम्सालमाथि […]

थप पुरा समाचारको लागि
TOP