‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा, हेर्नुस १० मिनेट लामो दृश्यांश

‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा, हेर्नुस १० मिनेट लामो दृश्यांश

काठमाडौं । कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म आउने जनाएको हो । सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो । कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित यो फिल्मलाई विशेषगरि युवा […]

थप पुरा समाचारको लागि
TOP