पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संविधान संशोधन अध्ययन तथा सुझाव समिति

पुष्पा भुसालको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो संविधान संशोधन अध्ययन तथा सुझाव समिति

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने भएको छ । बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञ समिति गठन गर्ने निर्णय गरेको हो । ‘संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ […]

थप पुरा समाचारको लागि
TOP