एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित

एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित

११ चैत, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ । हाउण्ड्सले ८ खेलबाट १३ अंक जोडेको छ चौथो स्थानमा छ । हाउण्ड्सले चारै क्वाटरमा अग्रता लिएको […]

थप पुरा समाचारको लागि
TOP