ग्लोबल आईएमई बैंकको नाफा बढ्यो, लाभांश क्षमता १४ प्रतिशत

२८ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको नाफा ६ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी […]
थप पुरा समाचारको लागि