अध्यक्षका उम्मेदवार कुमार पक्ष एन्फा निर्वाचनमा सहभागी नहुने

अध्यक्षका उम्मेदवार कुमार पक्ष एन्फा निर्वाचनमा सहभागी नहुने

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपछि दीर्घबहादुर केसी (कुमार) पक्ष बिहीबार हुने एन्फा निर्वाचनमा सहभागी नहुने भएको छ । राखेपले निलम्बन गरेपछि झापामा हुन लागेको निर्वाचनमा सहभागी नहुने अध्यक्षका उम्मेदवार कुमारले जानकारी दिए । ‘राखेपले संघ नै निलम्बन गरेको छ । सरकारी निकायले नै चुनाव नगर भनेको छ । त्यही भएर […]

थप पुरा समाचारको लागि
TOP