शंकरको शतक, दिनेशको अलराउन्ड प्रदर्शनमा पुलिसको जित

शंकरको शतक, दिनेशको अलराउन्ड प्रदर्शनमा पुलिसको जित

१२ चैत, काठमाडौं । शंकर रानाको शतक तथा दिनेश खरेलको अलराउन्ड प्रदर्शन मद्दतमा नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा दोस्रो जित निकालेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमतीलाई ७ विकेटले पराजित गरेको हो । २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । शंकर रानाले […]

थप पुरा समाचारको लागि
TOP