मन्त्रालयमा फाइल अड्किने गुनासो छ, कार्यतालिका बनाएर काम गर्नुस् : कानुनमन्त्री
१२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाइलहरू अड्केर बस्ने गरेको गुनासो आएको बताएका हुन् । उनले कानुनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी […]
थप पुरा समाचारको लागि