चलचित्र विकास बोर्डद्वारा ‘प्रोस्थेटिक मेकअप’ तालिम सुरु
काठमाडौं । विशेष मेकअप (प्रोस्थेटिक मेकअप) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको तालिम सुरु भएको छ । प्रसिद्ध मेकअप विशेषज्ञ अयाज शेखको प्रशिक्षणमा सञ्चालन हुने तालिम १७ चैतसम्म चल्नेछ । बोर्ड अध्यक्ष दिनेश डिसीले तालिम शुभारम्भ गरे । कार्यक्रममा पाका छायांकार प्रमोद प्रधान र पुरुषोत्तम प्रधान पनि सहभागी थिए । कार्यक्रममा […]
थप पुरा समाचारको लागि