संगीतकार पोखरेल अब फिल्म निर्माता, कुल ब्वाय र दिब्यालाई लिएर ‘बेहुली’ को छायांकन

संगीतकार पोखरेल अब फिल्म निर्माता, कुल ब्वाय र दिब्यालाई लिएर ‘बेहुली’ को छायांकन

काठमाडौं । नेपाली फिल्मका प्रसिद्ध संगीतकार अर्जुन पोखरेल अब निर्माणमा होमिएका छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली’ को छायांकन बिहीबारदेखि सुरु भएको छ । शुभसाइत पूजा गर्दै फिल्मको ४५ दिने छायांकन तालिका सुरु भएको हो । २ दशकदेखि फिल्ममा हिट गीतहरू दिएका अर्जुनले डेब्यू निर्माणलाई लिएर उत्साह व्यक्त गरे । ‘होस्टेल ३’ […]

थप पुरा समाचारको लागि
TOP