सुरु भयो एमएडब्लू वृद्धिको मेगा एक्स्चेन्ज कार्निभल
१२ चैत, काठमाडौं । एमएडब्लू वृद्धिको देशव्यापी मेगा एक्स्चेन्ज कार्निभल औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त ईभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहजनक सहभागिता रह्यो । बिहीबारदेखि शनिबारसम्म […]
थप पुरा समाचारको लागि