प्रभु बैंकको नाफा १० गुणा बढ्यो, यस्तो छ कारण

प्रभु बैंकको नाफा १० गुणा बढ्यो, यस्तो छ कारण

२८ साउन, काठमाडौं । प्रभु बैंकको नाफा १० गुणा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ अर्ब ४४ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा जम्मा ५१ करोड रुपैयाँ थियो । बैंकको नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण हो– कर्जा नोक्सानी व्यवस्थापन रकम […]

थप पुरा समाचारको लागि
TOP