प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली’, थप २ पनि ल्याउँदै

प्रधानमन्त्री बन्नुअघि बालेनले ल्याए गीत ‘जय महाकाली’, थप २ पनि  ल्याउँदै

काठमाडौं । प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि हिप-हप गायक समेत रहेका बालेन शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको रुपमा अनुमोदन गरेको केही घण्टामा बालेनले गीत ल्याएका हुन् । यसअघि नै अनलाइनखबरले बालेनले ३ वटा गीत ल्याउन लागेको बारे समाचार लेखेको थियो । तीनमध्ये विहिबार आएको […]

थप पुरा समाचारको लागि
TOP