जीर्ण घर भत्किएको छ, अब सम्हालेर राम्रो घर बनाउनुपर्छ : एन्फा पूर्वअध्यक्ष शेर्पा
१२ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निलम्बन हुनु भनेको नेपाली फुटबलको जीर्ण घर भत्किएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपश्चात एन्फा साधारण सभा एंव अग्रिम निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शेर्पाले इतिहासले कलंक हुने काम नगर्न आग्रह गरे । ‘नेपाली […]
थप पुरा समाचारको लागि