एचजेएनबीएलमा टाइम्सको लगातार आठाैं जित

एचजेएनबीएलमा टाइम्सको लगातार आठाैं जित

१२ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार आठाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा टाइम्सले रोएललाई ७८-६७ ले पराजित गरेको हो । टाइम्सले सुरुवाती तीन क्वाटर आफ्नो पक्षमा पार्दा चाैथो क्वाटरमा बराबरी अंक जोडेको थियो । टाइम्सले १५-१३, २४-१६, १७-१६ […]

थप पुरा समाचारको लागि
TOP