बालेनको पीएसओमा डिएसपी बस्याल नियुक्त
१३ चैत, काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ । उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्याल नियुक्त भएको स्रोतले बतायो । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।
थप पुरा समाचारको लागि