रास्वपाले टुंग्याउन थाल्यो मन्त्री, अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर
१३ चैत, काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता खनालको नाम निश्चित भएको छ । रास्वपाका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘स्वर्णिम, शिशिर र सोविताको […]
थप पुरा समाचारको लागि