शिवम् सिमेन्टको नाफा ३ गुणा बढ्यो

शिवम् सिमेन्टको नाफा ३ गुणा बढ्यो

२८ साउन, काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो । […]

थप पुरा समाचारको लागि
TOP