प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली अनुपस्थित

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली अनुपस्थित

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शुरबहादुर […]

थप पुरा समाचारको लागि
TOP