‘धुरन्धर २’ को विश्वब्यापी कमाइ हजार करोड भारु नाघ्यो
मुम्बई । निर्देशक आदित्य धरको स्पाइ-एक्सन थ्रिलर फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ ले प्रदर्शनको पहिलो आठ दिनमै भारतीय सिनेमामा नयाँ इतिहास रचेको छ । यो फिल्म बिहीबार, मार्च १९ मा हलमा रिलिज भएको थियो । त्यसअघि मार्च १८ को साँझ पेड प्रिमियर शोसमेत राखिएको थियो । उक्त प्रिमियर शोबाटै रणवीर सिंह अभिनित यो सिक्वेलले […]
थप पुरा समाचारको लागि