सिंहदरबारमा फेरिएको दृश्य : बधाइ दिने अधिक युवा

सिंहदरबारमा फेरिएको दृश्य : बधाइ दिने अधिक युवा

१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम बिहीबार पौने २ बजे सिंहदरबार पुगिन् । पदभारका लागि उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव पाराश्वर ढुंगाना सहितका कर्मचारीहरू स्वागतका लागि तयार थिए । टीका र माला लगाएर कर्मचारीहरूले स्वागत गरे । मन्त्री गौतमले पदभार ग्रहण गरेसँगै बधाइ दिन पुगेकाहरूले पनि फूल दिए […]

थप पुरा समाचारको लागि
TOP