सीता बादी : झुप्रा खोलामा संघर्ष गर्दै थिइन्, सिंहदरबार पुगिन्
सानो छँदा ‘आज बालुवा बिक्री भयो भने मात्रै भरे पेटभरि खान पाइएला’ भनेर सुर्ता गर्ने सीताका संघर्ष कुनै फिल्मी कथा भन्दा कम छैन । उनको बाल्यकाल बालुवा खानीमा काम गर्दै बित्यो ।
थप पुरा समाचारको लागि