वित्तीय सुशासन नै हाम्रो मार्गदर्शन सिद्धान्त हो : ऊर्जामन्त्री श्रेष्ठ
१३ चैत, काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूहरूको मार्गदर्शन सिद्धान्त भनेकै वित्तीय सुशासन रहेको बताएका छन् । शुक्रबार ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस निर्णय नगरे पनि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए । ऊर्जा मन्त्रालय तथा मातहत संस्थाहरूका प्रमुखसँग छलफल गरेका श्रेष्ठले सामान्य बैठकहरूको पनि […]
थप पुरा समाचारको लागि