चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

सामान्यतया चिन्ता भन्नाले कुनै पनि विषय, घटना, परिस्थिति तथा अवस्थाप्रति लामो समयसम्म सोचमा रहिरहने डर मिश्रित आवस्था हो । हरेक व्यक्तिले चिन्ताको अनुभव गर्छन्, तर दीर्घकालीन चिन्ताले जीवनको गुणस्तरलाई प्रभावित गर्न सक्छ । चिन्ताको कारणले व्यवहारमा परिवर्तन त आउँछ नै, जसले गर्दा शारीरिक स्वास्थ्यमा पनि प्रभाव पर्न सक्छ। यस्तोमा चिन्ताले शरीरमा कस्तो प्रभाव पार्छ र […]

थप पुरा समाचारको लागि
TOP