५ लाख पुरस्कार राशीको सौभाग्य गोल्डकपमा १२ टिम खेल्दै
१३ चैत, बुटवल । प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा चैत १९ देखि ३० गतेसम्म हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलवस्तुका गरी १२ क्लबहरूले भाग […]
थप पुरा समाचारको लागि