पीएम कप २०२६ को पहिलो सुपर ओभरमा लुम्बिनीले एपीएफलाई हरायो

पीएम कप २०२६ को पहिलो सुपर ओभरमा लुम्बिनीले एपीएफलाई हरायो

१८ चैत, काठमाडौं । पीएम कप २०२६ मा भएको पहिलो सुपर ओभरमा लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको छ । एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी पनि १२४ रनमा अलआउट भएपछि खेल टाई भएको थियो । त्यसपछि भएको सुपर ओभरमा लुम्बिनी विजयी भयो । सुपर ओभरमा लुम्बिनीले एक छक्का र बाईको […]

थप पुरा समाचारको लागि
TOP