एचजेएनबीएल : टाइम्सको लगातार नवाैं जित
१४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार नवाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले प्लेबक्स एरेनालाई ७६-५४ ले पराजित गरेको हो । टाइम्सले पहिलो क्वाटर २०-१८ र दोस्रो क्वाटर २०-१० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४०-२८ को अग्रता […]
थप पुरा समाचारको लागि