कोशीको पर्यटन प्रवर्द्धन गर्न इटहरीमा इस्टर्न ट्राभल मार्ट सुरु

कोशीको पर्यटन प्रवर्द्धन गर्न इटहरीमा इस्टर्न ट्राभल मार्ट सुरु

१५ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको यो मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भिम पराजुलीले कोशी प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले […]

थप पुरा समाचारको लागि
TOP