एमालेको प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग

एमालेको प्रदर्शनमा आफ्ना सदस्य कुटिएपछि नेफ्टाको आपत्ति, दोषीलाई कार्वाहीको माग

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आफ्ना सक्रिय सदस्य तथा प्रकाश व्यवस्थापक सुवास खतिवडामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार जारी प्रेस विज्ञप्तिमा शनिबार आफ्नो नियमित पेशागत जिम्मेवारी पूरा गर्न जाने क्रममा बबरमहलमा नेकपा (एमाले)को प्रदर्शनमा सहभागी केही व्यक्तिले खतिवडामाथि कुटपिट गरेको उल्लेख छ । खतिवडामाथि भएको कुटपिटको भिडियो सामाजिक […]

थप पुरा समाचारको लागि
TOP