ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र
१५ चैत, स्याङ्जा । नेकपा एमाले स्याङ्जाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध विरोध जनाउँदै प्रशासनमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । एमाले जिल्ला कमिटी स्याङ्जाले पार्टी अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएको छ । उक्त पत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबार पठाइएको हो । एमाले स्याङ्जाले हालै गठन भएको […]
थप पुरा समाचारको लागि