रिकेल्टन र रोहितको अर्धशतकमा मुम्बईको कीर्तिमानी जित
१५ चैत, काठमाडौं । ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित हासिल गरेको छ । वाङ्खेडे स्टेडियममा आइतबार बेलुका भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा […]
थप पुरा समाचारको लागि